Section 8
शेयर प्रमाणपत्र
(१) प्रत्येक शेयरवालालाई निजले लिएको शेयरको तोकिएबमोजिमको ढाँचामा प्रमाणपत्र दिइनेछ । (२) प्रमाणपत्रमा खुलाउनु पर्ने विवरण तथा प्रमाणपत्रसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।